मुख्य खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव थापासहित १५ जनालाई पक्राउ गरेको हाृे । थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ