बलात्कार मुद्दामा फरार व्यक्ति कतारबाट पक्राउ



हाम्रो इकोनोमि

 

बलात्कार मुद्दामा फरार रहेका व्यक्ति कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।  इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ छन्। एक महिलामाथि बलात्कार गरेकोआरोप उनीमाथि छ। उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...