घोटला गर्नेलाई कारबाही गर्न शक्तिशाली संयन्त्र आवश्यक सांसद बस्नेत
काठमाडौं, ३२ असार । ठेक्कापट्टजस्ता विकासका कार्यमा घोटला गर्नेलाई कारबाही गर्ने शक्तिशाली संयन्त्र निर्माणको आवश्यक रहेको पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले बताएका छन् । सोमबार सञ्चार केन्द्र नेपालद्वारा ‘आयोजित आर्थिक वर्षको अन्त्यमा थालिने विकास निर्माण र यसको प्रभाव’ विषयक