नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा नियुक्त भएकी छन् । आज ९बुधबार० को मन्त्रिपरिषद बैठकले राणालाई तीन वर्षका लागि प्रतिष्ठान सदस्यमा नियुक्त गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्व राजदूत
नुवाकोटको विदुरमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–७
बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख