युरोप भन्दै मरिससमा बेचिँदै नेपाली विद्यार्थी, यसरी दलालको फन्दामा पर्छन् नेपाली
अफ्रिकी महाद्वीप तटको दक्षिण–पश्चिममा करिब ९ सय किलोमिटरको दूरीमा हिन्द महासागरमा एउटा सानो टापु छ । २ हजार ४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो टापु, जहाँको प्रतिव्यक्ति आय भने आकर्षक छ । वार्षिक करिब २० हजार अमेरिकन डलर