मुख्य खबर

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर बन्द भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा कायम भयो । यसदिन बजारमा ‘सेलिङ प्रेसर’ उच्च रहँदा १ करोड ४६