कुटपिट र झडपपछि एमाले धादिङको अधिवेशन स्थगित



 

 

नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद र झडपसमेतको अवस्था आएको भन्दै बागमती प्रदेश कमिटीले अधिवेशन स्थगित भएको सूचना जारी गरेको छ । प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै जिल्ला कमिटीका निवर्तमान अध्यक्ष भूमि त्रिपाठीमाथि भाँडभैलो मच्चाएको आरोपसहित अर्को सूचना नभएसम्म अधिवेशन स्थगित गरेका हुन् । जिल्लामा खेम लोहनी र भूमि त्रिपाठी पक्षबीचको विवाद बढेर कुटपिट समेत भएको थियो । लोहनीले डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् भने त्रिपाठी आफैँ दोहोरिन खोज्दा विवाद बढेको हो ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको