देउवाले भने अपराधीलाई लुकाएर निर्दोषलाई दोषी देखाइयो



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै अपराधिलाई लुकाएर निर्दोषलार्इ  दोषि देखाउनु राज्यको अपराध भएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटनामा राज्यले नै यस्तो व्यवहार देखाएको भन्दै नागरिकले कोसँग न्यायको अपेक्षा गर्ने भन्ने प्रश्न गरे ।

कञ्चनु्परमा भएको निर्मला पन्तको हत्या प्रतिनिधि घटना मात्रै भएको र देशका विभिन्न स्थानबाट यस्ता घटनाको विवरण आइरहेको भन्दै उनले सबैले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाधान खोज्न आग्रह गरे ।

निर्मला पन्तको वास्तविक हत्यारालार्इ पत्तालार्इ कारवाहीको माग गर्दा प्रहरीको गोली लागी शन्नी खुनान मृत्यु हुनु दुखद भएको भन्दै उनले उचित छानविनको माग गरे । ‘न्यायको माग गर्दै आन्दोलन गर्दा सरकारले नै गोली जनतालाई गोली हानि हत्या गरेपछि जनताले कोसँग आशा गर्ने हो ?’ उनले प्रश्न गरे ।

 

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...