मुख्य खबर

गृहमन्त्री बादललाई चुनौती दिदै विप्लबको देशै भर बम आतंक,अहिले सम्म कहाँ कहाँ के-के भयो ?

नेपाल बन्द आब्हान गरेको विप्लव माओवादीले जहाँत्यहीँ बमआतंक मच्चाएको छ । केही ठाँउमा बम विस्फोट भएका छन् । केही ठाँउमा निक्रिय भएका छन् । केही ठाँउमा आगजनीका घटनाबाहिर आएका छन् । बन्दले ठाँउ ठाँउमा जनजीवन प्रभावित भएको छ । कहाँ