मुख्य खबर

एफएममा अन्तर्वार्ता दिँदा दिँदै विप्लवको कार्यक्रता दिलवहादुर साउँद पक्राउ

कैलालीको लम्की चुहा नगरपालिकास्थित सामुदायिक रेडियो पश्चिम आवाजमा आज (आइतवार) अन्तरवार्ता दिइरहेको अवस्थामा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका नेता दिलवहादुर साउँद गिरफ्तार भएका छन् । ईलाका प्रहरी कार्यालय सुखडको टोलीले दिउँसो साढे ३ वजे स्टुडियो भित्रै पसेर नेता साउदलाई प्रक्राउ गरेको हो