मुख्य खबर

सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिमा रावल निकट खत्री बिजय

    नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटिको दोस्रो सम्मेलनले पुर्ब उपाध्यक्ष भिम रावल निकट सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबिच निर्वाचन भएको थियो ।