मुख्य खबर

प्रदेश ३ का १० स्थानमा बन्ने भो भ्यूटावर, लागत ३० करोड

  पर्यटन क्षेत्रको विकास गर्न प्रदेश ३ सरकारले भ्यूटावर निर्माण योजना अघि सारेको छ । प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो ।   प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार