मुख्य खबर

बैंकहरुको २ खर्ब ऋण डुब्यो, यसरी टाट पल्टिदै छ वाणिज्य बैक

  बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले  ऋण  असुली न्यायाधीकरणमा