मुख्य खबर

एमाले गण्डकीले प्रदेश कार्यालयका लागि १० करोडको घर किन्दै

    नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश कार्यालय निर्माणका लागि १० बकरोडको घर किन्ने भएको छ । प्रदेश समितिको शुक्रबार बसेको पहिलो बैठकले पोखरा– ८ सिमलचौर नजिक करिब १० करोडको एउटा घर किन्ने निर्णय गरेको प्रदेश समिति अध्यक्ष नवराज