मुख्य खबर

प्रहरी र नेविसंघबीच झडप, अध्यक्ष महरसहित सात जना घाइते

गोविन्द केसीको माग सम्बोधन गर्नु पर्नेभन्दै जुलुस पदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट जुलुस पदर्शन गर्दै बानेश्वरतर्फ गइरहेको नेविस‌ंघको टोली र प्रहरीबीच मंगलबार दिउँसो बबरमहलमा झडप भएको हो। झडपमा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार