मुख्य खबर

गोविन्द केसी माइतीघरबाट पक्राउ

    चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसी पक्राउ पर्नुभएको छ । उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । उहाँ मुखमा टेप बाँधेर माइतीघर पुग्नु भएको थियो । उहाँलाई सिंहदरबार प्रहरी