राजनीति र अर्थतन्त्र फरक हो : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहयोग गरे सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्ने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटनमा बोल्दै उनले सरकारलाई निजी क्षेत्रको सहयोगको लागि अनुरोध गरेका हुन् । उनले राजनीति र अर्थतन्त्र फरक भएकोले राज्यले निजी क्षेत्रको मनोबल बढाउन सहयोग गर्नुपर्ने बताए । अध्यक्ष ढकालले भने, ‘नेपालको अर्थतन्त्रमा आएको मन्दी समाधानको लागि सर्वपक्षीय बहस आवश्यक छ । निजी क्षेत्रको मनोबल बढाउन सहयोग गरौं । उनले नेपालको भौगोलिक विविधतालाई उपयोग गर्दै पूर्वाधार बनाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...