गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ : देउवा



 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका छन् । भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार कायम रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने बताए । ‘गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ, उनले भने, ‘यो सरकार पूर्ण रुपमा जान्छ र अर्थतन्त्रको विकासमा यो सरकारले काम गर्छ । महानगरको पर्यटन वर्ष उद्घाटनको कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीले राजनीतिक कुरा नबोलेपनि देउवाले भने गठबन्धन सरकार निरन्तर अघि बढ्ने बताए । उनले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता कार्यक्रममा नै जनाएका थिए । सरकारले निजी क्षेत्रको विकास गर्दैपर्यटन विकास गर्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्