भरतपुरको विकासमा एमालेको साथ हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चितवनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगि हुन तयार छ । सधै साथ रहन्छ । आगामी एक वर्षभित्र आफ्नो सपरिवार चितवन भ्रमणमा आउने योजना बनाएको सुनाए । भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि सफलताको शुभकामना व्यक्त गरे । महानगर प्रमुख दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...