मुख्य खबर

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति सदस्य केसीमाथि आक्रमण

  कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।   केसी काडमाडौंबाट फर्किएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीमा गेटा एरपोर्टबाट कार्यालय गइरहेका बेला ढुंगा प्रहार भएको हो