उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।
स्थायी समितिमा ओली अल्पमतमा परेपछि दुई अध्यक्षबिच खटपट शुरु भएको छ । स्थायी समितिमा ओली अहिले अल्पमतमा छन ।
नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । १ किलोग्राम नक्कली