पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आेली पार्टी भित्रै विवादित बन्दै गएका छन् । सरकारले गर्ने विभिन्न राजनीतिक नियुक्तिका बारेमा प्रधानमन्त्रीले आफूखूशी गर्न थालेपछि नेकपाका धेरैजस्तो नेताहरु उनको कार्यशैली प्रति असन्तुष्ट बन्न पुगेका हुन् । प्रधानमन्त्री आेलीले पार्टीमा कुनै चलफल
थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने