मुख्य खबर

गठबन्धनबाट सीके राउतलाई हटाउने तयारी, नेकपा एसलाई थप एक मन्त्रालय

          सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ । सीके र उपेन्द्रबीचको ‘इगो वार’बारे त सबै जानकार छन्,तर माधव नेपाललाई किन सिके राउतलाई सरकारबाट हटाउने हतारो भयो रु यसको