मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न, रेखा शर्मा प्रवक्ता



हाम्रो इकोनोमि

 

.

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको छ। । नेकपा (एमाले)सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्रिपरिषद्को पहिलो बैठक आज बिहान बसेको हो । बैठकले ठोस निर्णय नगरे पनि समसामयिक विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...