जीबी राई पक्राउ परेका छैनन् : नेपाल प्रहरी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो । मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले इन्टरपोलमार्फत राईको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...