मुख्य खबर

सामाजिक सुरक्षा योजनाबारे अझै अलमलमा हुनुहुन्छ ? त्यसो भए जानिराख्नुस् यी १२ प्रश्नको जवाफ

  सरकारले मंगलवारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । प्रज्ञा भवन कमलादीमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर कार्यक्रम शुभारम्भ गरेका हुन् । यसबाट निजी क्षेत्र तथा उद्योग कलकारखानामा काम गर्ने श्रमिक वा