मुख्य खबर

गोली नछिर्ने गाडी भारतबाट ग्वारग्वारी !

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारकी राष्ट्रप्रमुख तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ आङसान सुकी (या उपराष्ट्रपति) सहित श्रीलंका, बंगलादेश, थाइल्याण्ड र भूटानका सरकार प्रमुख भदौको १२, १३ गतेदेखि धमाधम काठमाडौं उत्रिँदै छन् । तर, त्यही प्रयोजनका लागि गृह मन्त्रालयले सरकारसँग माग