मुख्य खबर

 नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा

    नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो । यो वर्ष नेपाल गत