मुख्य खबर

नवलपरासीमा सुन व्यवसायीमाथि गोली प्रहार

    पश्चिम नवलपरासीमा एकजना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका–४ मा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । गोली उहाँको पाखुरामा लागेको छ । सुस्ता गाउँपालिका–१, बरुवमा रहेको