मुख्य खबर

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ पक्राउ

  विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।   हेमन्त प्रकाश ओली नख्खु बम विस्पोटका प्रमुख ओजनाकार मानिन्छन्