मुख्य खबर

विप्लवलाई लुटेरा समूह भन्ने कुरा गलत होः प्रचण्ड

  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई लुटेरा समूह भनेर भन्नू गलत रहेको भन्दै आपत्ति जनाएका छन्। १० वर्षे जनयुद्धका नायक प्रचण्डले विप्लवलाई आफूले नजिकबाट चिनेको र उनी अत्यन्तै महत्वाकांक्षि नेता भएको जनाएका छन् । विप्लवलाई सुझाव दिदै प्रचण्डले भने-