डडेल्धुरामा बस दुर्घटना, ७ जनाकाे मृत्यु २० भन्दा बढी घाइते



हाम्रो इकोनोमि

 

बुधबार बिहान डडेल्धुरामा  बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुन बरामद, १ जना पक्राउ

प्रहरीले रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ पर्नेको नाम खुलाइएको छैन । चेकजाँचका क्रममा  ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाे उक्त ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...