मुख्य खबर

यी हुन २०७२ सालको भूकम्पमा धरहरा बाट खसेकी रमिला,आँखा भरी आँशु पार्दै यसो भनिन …

  कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ ।   तर, कुरा गर्दै जाँदा उनी