मुख्य खबर

पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता

  नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन्  बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् । नागरिकतामा