मुख्य खबर

जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित

    सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणी सोमबार दिउँसो छिरेका थिए । सरकारले संघीय