रौतहटको गुजरा नगरपालिका ९ सिमराभवानीपुरमा बिहीबार दुई गाउँलेबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससँगै हवाई फायर गर्नु परेको छ। बाटोको किनारमा बनियाँ समुदायले होली खेल्न राखेको माटोको घैटा (मट्का) चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको
चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी