मुख्य खबर

काठमाडौंबाट जाँदै गरेको बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर !

  हिजो राति भएको डरलाग्दो बस दुृर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख