मुख्य खबर

पचास लाखको बार्गेनिङ्ले जागिर चट्

    कैलाली क्षेत्र नम्बर–२ मा ‘दबंग’ सांसदको उपाधि पाएका झपटबहादुर रावलले स्वकीय सचिव पुरन चौधरीलाई जागिरबाट निकालेको खबर छ । चौधरीलाई स्वकीय सचिवमा नियुक्ति गर्दा नै क्षेत्र नम्बर–२ का कार्यकर्ताले सांसद रावलको विरोध गरेका थिए । चौधरीको घर कैलाली