मुख्य खबर

दुइ कविको कृति विमोचन, विवाह होस् त यस्तो

    दिउँसोको दुई बजे, सधैं साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा भिन्नै खाले माहोल देखिन्थ्यो । नाचघरमा आउने पुरुषहरु सबै दौरासुरुवाल र कोर्टपाइन्टमा सजिएका देखिन्थे भने महिला रातो साडी र अविवाहित केटीहरु राम्रा राम्रा