मुख्य खबर

विप्लवको यस्तो गोप्य अभियान बाहिर आएपछि जनतामा थपियो त्रास

  विप्लव समुह र सरकार बिचको दुरी बढ्दै जाँदा जनतामा त्रास पनि बढ्दै गएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता