मुख्य खबर

रबी लामिछानेलाई २५ लाख १० हजारको चेक (भिडियो सहित)

    पछिल्लो समय चर्चित संचारकर्मी रबि लामीछानेको नेतृत्वमा कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चाको विषय बनेको छ । बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियन्ता अर्थात समाजसेवी ईशा गुरुङ्गको नेतृत्वमा २५ लाख १० हजार रुपैया संकलन भएको छ ।