मुख्य खबर

हुरीले यसरी उजाडियो बाराका ग्रामिणबस्ती, केही ढलानको घर समेत लडे (फोटोफिचर)

  प्रदेश २ को सरकारले आइतबार रातिको हावाहुरीबाट बारा र पर्सा जिल्लामा मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई नगद राहात दिने निर्णय गरेको हो