मुख्य खबर

काठमाडौंमै प्रहरीमाथि सांघातिक हमला, दुई प्रहरी घाइते

  काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित कमलपोखरी डाँडामा दुई जना प्रहरीमाथि सांघातिक हमला भएको छ । उनीहरु डिउटीमा रहेका बेला डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका पदमबहादुर कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई