यी चर्चित नेताले विप्लवलाई दिए यसरी धोका



हाम्रो इकोनोमि

 

सरकारले प्रतिवन्ध लगाएर कारवाही गर्न थालेपछि विप्लव नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । यो बिचमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिनुभएको छ ।

 

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्ररुपमा रहने उहाँले स्पष्ट पार्नु भएको छ । तपाईलाई जानकारी गराउँ यसअघि, प्रदेश र संघीय निर्वाचन २०७४ मा अमर्यादित कार्य गरेको भन्दै उहाँलाई प्रहरीले पक्राउ समेत गरेको थियो । यो सँगै विप्लवको अभियानमाथि गम्भिर असर गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...