नारायणगढ-मुग्लिन सडकखण्ड खुल्याे



हाम्रो इकोनोमि

 

चितवनमा पहिरो हटाएपछि नारायणगढ मुग्लिन सडकखण्ड खुलेकाे छ । पहिराेका कारणा राेकिएका सवारी साधन गन्तव्यतिर हिँडेका छन् ।

आइतबार बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...