बर्दियामा बस दुर्घटना, सात जनाको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए ।

 

आइतबार बिहान ६ बजे तिर बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा सवार रहेका १२ जनामध्ये ७ को अवस्थागम्भीर रहेको छ भने ५ जनाकाे अवस्था सामान्य रहेकाे छ । गम्भीर घाइते भएका सातै जनाकाे उपचार काेहलपुर मेडिकल कलेजमा भइरहेकाे एसपी महराले बताए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...