मुख्य खबर

को हुन् ? पटक–पटक तपाईसँग माफ माग्ने यी दुई महिला

  माफी दिनुस् या नदिनुस् तर तपाईसँग दिनदिनै कसैले माफ मागिरहेको हुन्छ । अरु केही शब्द बोल्दैनन् केवल माफ माग्छ र आफ्नो वाक्य टुंग्याउँछ । नेपाल टेलिकम वा एनसेलमा फोन नलाग्दा तपाईसँग बारबार माफ माग्ने यी दुई महिला हुन्– भूमिका