१० वर्षीय छोरासँगै पुलबाट हाम फालेर गरिन् महिलाले आत्महत्या, (भिडियो)



हाम्रो इकोनोमि

 

 

कोलम्बियामा १० वर्षीय छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्माहत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको नाम जेसी माउला परुज कु्रज हो । प्रहरीका अनुसार उनी आफ्नो १० वर्षे छोरा बोकेर आत्माहत्या गर्नको लागी उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् ।

 

त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागी पुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थियो । तर अन्तत ती महिलाले पुलबाट ३३० फिट गहिराइमा बच्चासँगै हाम फालेर मरेकी थिइन् ।

 

त्यसपछि प्रहरीले आत्माहत्याको कारण बारे अनुसन्धान गर्यो । त्यसपछि पत्ता लाग्यो यस्तो अनौठो कारण । प्रहरीका अनुसार ती ३२ वर्षीय महिला धेरै ऋणमा डुबेकी थिइन् । त्यसैले ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदियो । त्यसपछि उनले आत्माहत्या गरेको जनाएको छ ।

हेरौ यो भाइरल भिडियो

 

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...