फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता, यादव अध्यक्ष, भट्टराई वरिष्ठ नेता
उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेका दुवै पार्टीका नेताहरुले बताएका छन्। केही महिनायता पार्टी एकताबारे नयाँ शक्ति र फोरमबीच वार्ता पक्रियालाई लिएर धेरै पटक छलफल