कक्षा ११ मा अध्ययनरत १७ बर्षीया युवती काठमाडौँबाटै बेपत्ता
काठमाडौँबाटै १७ बर्षीया युवती बेपत्ता भएकी छिन् । सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ बर्षीय युरिना याेञ्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् । गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्किएकी याेञ्जन त्यसपछि परिवारकाे सम्पर्कमा नआएकाे प्रहरीले जनाएकाे